Skip to main content

Book Hill

भूपिनका कविता (Bhupeenka Kavita)

No reviews yet
Product Code: 9789937753579
ISBN13: 9789937753579
Condition: New
$16.59

भूपिनका कविता (Bhupeenka Kavita)

$16.59
 

वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन ।

कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना-कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ ।

अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् ।

कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !




Author: Bhupeen
Publisher: Book Hill
Publication Date: Nov 21, 2023
Number of Pages: 138 pages
Binding: Paperback or Softback
ISBN-10: 9937753570
ISBN-13: 9789937753579
 

Customer Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

Faster Shipping

Delivery in 3-8 days

Easy Returns

14 days returns

Discount upto 30%

Monthly discount on books

Outstanding Customer Service

Support 24 hours a day