
धर्तीको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिनमेरो कथा भेटिन सक्छ । तर, आमाको कथा ? आमाको कथा कागजमा लेख्न सकिँदैन । आँसुको मसीले दयमा मात्रै लेख्न सकिन्छ आमाको कथा !
Author: Ramlal Joshi |
Publisher: Book Hill |
Publication Date: Mar 01, 2016 |
Number of Pages: 202 pages |
Binding: Paperback or Softback |
ISBN-10: 9937910110 |
ISBN-13: 9789937910118 |