Skip to main content

Thuprai

लालित्य - २ (Lalitya - 2): Lekhnath Kavita Sangraha

No reviews yet
Product Code: 9789937972857
ISBN13: 9789937972857
Condition: New
$14.40

लालित्य - २ (Lalitya - 2): Lekhnath Kavita Sangraha

$14.40
 

लालित्य भाग-२ कविशिरोमणि लेखनाथ पौड्यालको सिर्जनशीलताको उत्कृष्ट नमुना हो । यस संग्रहमा कविशिरोमणिको वैचारिक परिपक्वता र गहन जीवनदर्शनलाई अझै नजिकबाट अनुभव गर्न सकिन्छ ।

२०१० सालमा प्रकाशित लालित्य भाग-१ मा कविशिरोमणिका ६१ वटा कविता समावेश थिए भने भाग दुईमा ३८ वटा फुटकर कविता सङ्कलित छन् । यस दोस्रो भाग कविशिरोमणिको देहावसानपछि २०२५ सालमा प्रथमपटक प्रकाशित भएको हो ।




Author: Lekhnath Paudyal
Publisher: Thuprai
Publication Date: Aug 27, 2024
Number of Pages: 142 pages
Binding: Paperback or Softback
ISBN-10: 993797285X
ISBN-13: 9789937972857
 

Customer Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

Faster Shipping

Delivery in 3-8 days

Easy Returns

14 days returns

Discount upto 30%

Monthly discount on books

Outstanding Customer Service

Support 24 hours a day